आदरणीय इष्टमित्र, मान्यजन, गुरुजन, साथीभाई तथा भाइ बहिनीहरु सबैमा सादर नमस्कार |

आदरणीय गुरु रोशन उपाध्याय को सहयोग तथा हौसलामा मैले यो ब्लागिंग च्यानल सुरु गरेकोछु | यसलाई हेरी मलाइ आवश्यक सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछु | हजुरहरुको अमुल्य सहयोग मेरालाई अघि बढ्ने प्रेरणा हुनेछ |

हार्दिक धन्यवाद |